लघुवित्त « Arthapath.com
१७ असार २०८२, मंगलबार

लघुवित्त

३० प्रतिशत लाभांश पारित गर्न छिमेक लघुवित्तको साधारण सभा पौष २३ गते, बुक क्लोज कहिले ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समतिकिो मंसिर २६ गते बसेको बैठकले २० औँ वार्षिक साधारण सभा पौष २३ गते बोलाएको हो । लघुवित्तको सभा मकवानपुरको हेटौडामा विहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई