लघुवित्त « Arthapath.com
३ पुष २०८०, मंगलवार

लघुवित्त

प्रतिकित्ता ३५० रुपैयाँमा नै नेरुडे लघुवित्तको सेयर किन्ने मौका

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २६ हजार ६६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य ३५० रुपैयाँ तोकेको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । सेयर खरिद