लघुवित्त « Arthapath.com
१६ कार्तिक २०८०, बिहीबार

लघुवित्त

फर्स्ट माइक्रोफाइनान्सले कमायो तीन महिनामा ५ करोड बढी नाफा, वितरणयोग्य नाफा साढे २० करोड

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले तीन महिनामा ५ करोड बढी नाफा कमाएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समीक्षा अवधिमा कम्पनीले ५ करोड ६ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, गत आवको असोज