काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य पिडितलाई राहत प्रदान गरेको छ । संस्थाको बन्डुसेन शाखाले स्वास्थ्य पिडित सदस्यलाई राहत दिएको हो । संस्थाका सदस्य गोबडी लुहारका श्रीमान शेरबहादुर लुहारलाई स्वास्थ्य पिडित बापतका सहयोग प्रदान गरेको हो । बन्डुसेन शाखा प्रमुख मोहनराज ओझाले राहत बापतको १० हजार रुपैयाँ