लघुवित्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

लघुवित्त

राष्ट्र उत्थानलाई प्राप्ति गरेर आशा लघुवित्तले एकीकृत कारोबारको मिति तय

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेर आशा लघुवित्तले एकीकृत कारोबारको मिति तय गरेको छ । कम्पनीले आइतबार (असार ३१ गते) देखि एकीकृत कारोबार सुरु गर्ने भएको हो । आशाले राष्ट्र उत्थान लघुवित्तलाई १ः१ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्न भएको हो । एकीकृत कारोबार गर्ने नियामक निकाय धितोपत्र बोर्ड