काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले सञ्चालक परिर्वतन गरेको छ । कम्पनीले नबिल बैंकबाट प्रतिनिनधित्व गरेका सञ्चालक निरज कुमार बस्नेतको स्थानमा मनोज कुमार यादव नियुक्त गरेको हो । सञ्चालक समितिको बैठकले असार १७ गतेबाट लागु हुने गरी यादवलाई नियुक्त गरेको छ ।