काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तिय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ६ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको डेढ लाख कित्ता बढी सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक सेयरधनी रामेश्वरी श्रेष्ठको नाममा रहेको ८६ हजार कित्ता, देबेनद्र कुमार श्रेष्ठको नाममा रहेको २० हजार ९१२