लघुवित्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

लघुवित्त

नेप्सेमा एक लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सभेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार माहुली लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको हो । कम्पनीको १४.२५ प्रतिशत बोनस बापतको ४ लाख २ हजार ९१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण