काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन र इन्भेस्टमेन्ट बैंकलाई कारवाही गरेको छ । मर्जर प्रक्रिया तोडेको भन्दै राष्ट्र बैंकले दुवै बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकले मर्जर तोडेको भन्दै हिमालयन र इन्भेस्टमेन्ट बैंकलाई कारबाही स्वरुप दुवै बैंकका आधारभूत शेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो । दुवै बैंकलाई यथाशीघ्र