४ आश्विन २०८३, आइतबार

NRB

राष्ट्र बैंकका करिब एक दर्जन कार्यकारी निर्देशकहरुको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल राष्ट्र बैंक करिब एक दर्जन कार्यकारी निर्देशकहरुको सरुवा भएको छ । राष्ट्र बैंको जनशक्ति व्यवस्थापन विभागले ९ जना कार्यकारी निर्देशकहरुको विभागीय सरुवा गरेको हो । आगामी पुस १७ गते आइतबारदेखि लागू हुनेगरि हाल वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख रहेका पिताम्बर भण्डारी, सूचना प्रविधि विभाग प्रमुख रहेका प्रदिप