४ आश्विन २०८३, आइतबार

NRB

मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरेको छ । एक सूचना निकाल्दै बैंकको विदेशी विनियम व्यवस्थान विभागले नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य अनिश्चितकालका लागि बन्द गरिएको जानकारी जनाएको छ । सूचना अनुसार अर्को व्यवस्था नभएसम्मका लागि अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान