४ आश्विन २०८३, आइतबार

NRB

२२ करोड ६६ लाख लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ करोड बढी रकम लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषहरुमा रहेको २२ करोड ६६ लाख रुपैयाँ लगानी गर्ने भएको हो । केन्द्रीय बैंकले ’क’ वर्गका वाणिज्य बैंकमा १८ करोड १४ लाख, ’ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ३९ लाख र ’ग’