NRB « Arthapath.com
७ असार २०८३, आइतबार

NRB

वालेटमा रकम लोड गर्दा प्रयोजन अनिवार्य खुलाउनु पर्ने, राष्ट्र बैंकले संशोधन गर्यो भुक्तानी प्रणाली

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन तथा थप गरेको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन गरी वालेटमा रकम लोड गर्दा अनिवार्य प्रयोजन खुलाउनु पर्ने व्यवस्था गरेको हो । अब विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीले वालेटमा रकम लोड गर्दा