४ आश्विन २०८३, आइतबार

NRB

एकीकृत परिपत्र–२०७८ संशोधन : ई–भिसाको शुल्क अब डलर कार्डबाट तिर्न पाइने

काठमाडौं । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ संशोधन गरेको छ । राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न इजाजपत्र प्राप्त निकायलाई जारी एकीकृत परिपत्र संशोधन गरेको छ । संशोधित व्यवस्था अनुसार अब अमेरिकी डलरमा भुक्तानी गर्न मिल्ने कार्डमार्फत इलेक्ट्रोनिक भिसा (ई–भिसा) को शुल्क भुक्तानी गर्न पाउने भएका छन् । राष्ट्र बैंकले विदेशी