३ आश्विन २०८३, शनिबार

NRB

डिजिटल कर्जाको सीमा बढ्यो: अब साना व्यवसायीले पनि मोबाइलबाटै १० लाखसम्म ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ) सम्बन्धी मार्गदर्शनमा पहिलो संशोधन गर्दै कर्जाको सीमा बढाएको छ । यससँगै अब सर्वसाधारण र साना व्यवसायीले बैंक नगई मोबाइल एप वा डिजिटल माध्यमबाटै पहिलेको तुलनामा बढी रकम ऋण पाउन सक्ने भएका छन् ।के–के भए परिवर्तन ?यसअघि डिजिटल कर्जा