काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरि ४५ अर्ब रुपैयाँ तान्ने भएको छ। असारमा मात्र राष्ट्र बैंकले आज तेस्राे पटक निक्षेप तान्न लागेकाे हाे । राष्ट्र बैंकले यसअघि ३ गते ४५ अर्ब र असार १० गते ७० अर्ब रूपैयाँ तानेकाे थियाे । निक्षेप संकलन उपकरण