४ आश्विन २०८३, आइतबार

NRB

आजकाे विनिमय दरः अमेरिकी र अष्ट्रेलियन डलरसँगै युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडाैं। अमेरिकी डलर सँगै युरोपियन युरो, पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क र अष्ट्रेलियन डलर लगायतका विदेशी मुद्रकाे भाउ बढेकाे छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ ।