NRB « Arthapath.com
५ असार २०८३, शुक्रबार

NRB

समयमै नवीकरण नगरेको भन्दै नेपाल राष्ट्र बैंकद्वारा २ मनिचेञ्जरको इजाजतपत्र रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ। बैंकले सूचना जारी गर्दै तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेकोले इजाजतपत्र रद्द गरिएको जानकारी दिएको हो । रद्द गरिएका मनिचेञ्जरहरूमा काठमाडौँ महानगर–२६ स्थित युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेल स्थित केटीएम ओम मनि एक्सचेन्ज प्रालि रहेका छन् । मनिचेञ्जर