NRB « Arthapath.com
५ असार २०८३, शुक्रबार

NRB

साउनमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा घट्याे

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु. २ अर्ब ९३ करोड (०.१ प्रतिशत) ले घटेर रु.५४ खर्ब ९५ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१४ अर्ब ११ करोड (०.३ प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा