काठमाडौं । नेपाल राष्ट्र बैंकले ’क’, ’ख’ र ’ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि “एकीकृत निर्देशन, २०८२“ जारी गरेको छ । बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले २०८२ माघ २ गतेसम्म जारी गरिएका सम्पूर्ण परिपत्र तथा संशोधनहरूलाई समेटेर यो परिमार्जित निर्देशन जारी गरेको हो । नेपाल राष्ट्र