४ आश्विन २०८३, आइतबार

NRB

राष्ट्र बैंकले एक महिनामा खिच्यो ४ खर्ब १५ अर्ब निक्षेप 

काठमाडौं । यतिखेर बैंकिङ प्रणालीमा लगानीयोग्य रकम फालाफाल भएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नसकेर बैंकिङ प्रणालीमा पैसा थुप्रिएको हो ।  यसरी पैसा थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप खिचेर तरलता व्यवस्थापन गर्ने गरेको छ । तरलता व्यवस्थापन गर्ने राष्ट्र बैंकले एक महिनाको अवधिमा ४ खर्ब १५