काठमाडौँ । अब रू. १००० दरका नेपाली नोटमा पनि कालापानी, लिपुलेख र लिम्पियाधूरा समेटिएको नक्सा (चुच्चे नक्सा) छापिने भएको छ । नेपाल राष्ट्र बैंकले चीनको एउटा कम्पनीसँग एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छाप्ने सम्झौता गरेको छ । भर्खरैमात्र रू. १०० दरका नोटमा चुच्चे नक्सा छापिएर आएको छ