काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको छ । केन्द्रिय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार (भदौ १ गते) एकीकृत परिपत्र–२०८१, संशोधन गर्दै यस्तो सुविधाको सीमा बढाएको हो । यसले चाँदी आयात गर्ने उद्योगीहरुलाई ठुलो राहत हुने भएको छ । अब उद्योगहरूले अमेरिकी डलर