काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीतिका लागि सुझाव दिन सरोकारवालालाई बोलाएको छ । राष्ट्र बैंकले सुझाव माग गर्न भोलि अर्थात असार १४ गते बिहिवार सबै क्षेत्रलाई बोलाएको हो । नेपाल राष्ट्र बैंक आगामी आवको मौद्रिक नीति ल्याउने अन्तिम कसरतमा छ । त्यसको लागि राष्ट्र