काठमाडौं । बैंकिङ प्रणालीलाई अझ जिम्मेवार र विश्वासिलो बनाउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन २०८१’ मा व्यापक संशोधन र परिमार्जन गरेको छ। क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई समेटेर जारी गरिएको नयाँ निर्देशनमा विशेषगरी चेक फिर्ता भएका घटनालाई लिएर कालोसूचीमा राख्ने प्रक्रिया थप स्पष्ट, कडाइयुक्त र