काठमाडौं । बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरधनीहरुले अन्य बैंक तथा वित्तीय संस्थाको शेयर खरिद गर्नु पर्दा राष्ट्र बैंकको अनुमति लिनुपर्ने भएको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै संस्थापक शेयरधनीले अन्य संस्थाको शेयर किन्न अनुमति लिनुपर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार कुनै एक बैंक वा वित्तीय