NRB « Arthapath.com
८ आश्विन २०८०, सोमबार

NRB

राष्ट्र बैंकले खारेज गरिदियो मोहर डिजीटलको अनुमतिपत्र

काठमाडौं । मोहर डिजीटल प्रालिको अनुमतिपत्र खारेज भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार मोहर डिजीटलको अनुमति पत्र खारेज गरिएको हो । मोहर डिजीटलले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफ ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसूर गरेको देखिएकाले अनुमति पत्र खारेज गरिएको केन्द्रीय बैंकले