काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले करिव ५० लाख रुपैयाँ तलब भत्ता बुझेका छन् । गभर्नर अधिकारीले गत आर्थिक वर्ष २०७८/७९ मा राष्ट्र बैंकबाट ४९ लाख ५ हजार २५५ रुपैयाँ तलब भत्ता लिएका हुन् । उनले तलब वापत १४ लाख १८ हजार ४०० सय रुपैयाँ बुझेका हुन् ।