काठमाडौं । बैंकिङ्ग प्रणालीमा निक्षेप बढ्न थालेको छ । वाणिज्य बैंकमा निक्षेप एक दिनमै ५ अर्ब रुपैयाँले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत मंसिर २३ निक्षेप बढेर ४५ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो दिन अर्थात मंसिर २२ गते बिहीबार भने बैंकहरुमा ४५ खर्ब