४ आश्विन २०८३, आइतबार

NRB

यो वर्ष आन्तरिक ऋणको ब्याजदर हालसम्मकै महँगो, सरकारले स्वदेशमै उठायो १० वर्षमा ७ खर्ब दीर्घकालिन ऋण

एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋणमा पनि उस्तै महँगो ब्याज तिर्नु परेको छ । आर्थिक वर्ष २०७१/७२ मा २८ दिने ट्रेजरी बिल्सको औसत बट्टादर (डिस्काउण्ट रेट) ०.०१ प्रतिशत र ९१ दिने ट्रेजरी बिल्सको बट्टादर ०.०९ प्रतिशत थियो । यो भनेको शून्य ब्याज नै हो । तर त्यही बट्टादर अहिले १०