काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले ग्राहकलाई ब्याजदर र शुल्क बारे स्पष्टसंग जानकारी गराएर मात्रै काम गर्नुपर्ने बताएका छन् । उनले बिहीवार राष्ट्र बैंकको गुनासो सुनुवाई ग्राहक संरक्षण महाशाखाद्वारा आयोजित सम्पूर्ण वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संगको छलफल कार्यक्रममा यस्तो बताएका हुन् । सो अवसरमा गभर्नर