४ आश्विन २०८३, आइतबार

NRB

राष्ट्र बैंकको वैदेशिक रोजगार बचतपत्र निष्कासन, आजदेखि आवेदन दिन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्कासन भएको छ । केन्द्रीय बैंकले आज अर्थात बैशाख १७ गतेदेखि ९७ करोड ७५ लाख ७० हजार रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको हो । सो बचतपत्रमा आगामी जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । ‘वैदेशिक रोजगार बचतपत्र, २०८५’ को अवधिमा पाँच