NRB « Arthapath.com
७ असार २०८३, आइतबार

NRB

रिपो मार्फत २० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र, तरलता व्यवस्थापनमा सहज हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । राष्ट्र बैंकले वित्तीय क्षेत्रको तरलता अवस्था सहज बनाउन रिपो मार्फत उक्त रकम तरलता प्रवाह गर्ने भएको हो । राष्ट्र बैंकले आज १४ दिने अवधिका लागि २० अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल मार्फत जारी गर्ने भएको हो