काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २१ ओटै बैंकको सीईओअरुलाई बोलाएर बैंकिङ क्षेत्रको समस्याहरुबो बारेमा छलफल गरेको छ । सोमबार होटल याक एण्ड यतीमा भएको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रमा देखिएका समस्याहरुको बारेमा सुरुमै खुलेर बोल्न आग्रह गरेका थिए । राष्ट्र बैंकले अहिले बजारमा कर्जा लिएर तिर्नुपर्दैन भनेर आन्दोलन