NRB « Arthapath.com
७ असार २०८३, आइतबार

NRB

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप २८ अर्बले घट्दा कर्जा प्रवाह पनि ओरालो

काठमाडौं । चालू आर्थिक वर्षको सुरुवातदेखि नै वाणिज्य बैंकहरुमा निक्षेप घटेको छ । चालू आर्थिक वर्षको अर्थात साउनको पहिलो हप्ता ६३ अर्बले घटेको निक्षेप दोस्रो हप्ता पनि २८ अर्ब रुपैयाँले घटेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार साउन ६ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप रहेको