४ आश्विन २०८३, आइतबार

NRB

बैंकको भन्दा बढी ब्याज दिने गरि राष्ट्र बैंकले ल्यायो बचतपत्र, कति छ ब्याजदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आम नागरिकको रकम जम्मा गर्ने उद्देश्य सहित नागरिक बचत पत्र २०८४ (क) को निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले हालै एक सुचना जारी गर्दै ५ वर्षे नागरिक बचत पत्र निष्काशन गर्ने भएको हो । राष्ट्र बैंकले आम नागरिकबाट २ अर्ब ५० करोड रुपैयाँ बचत