NRB « Arthapath.com
७ असार २०८३, आइतबार

NRB

ऋणपत्र धितो राखी कर्जा लिन मिल्ने १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले असार ६ गते एक सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिका लागि १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । राष्ट्र बैंकले ५ वार्षे विकास ऋणपत्र २०८४ ‘छ’