NRB « Arthapath.com
७ असार २०८३, आइतबार

NRB

आगामी आर्थिक बर्षको मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, माग्यो राय सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक बर्ष २०७९–८० को मौद्रिक नीतिको तयारीमा जुटेको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।