काठमाडौं। नेशनल लघुवित्त वित्तीय संस्थाले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरुका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाले बाढीबाट प्रभावित स्थानीय बासिन्दालाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। हालैको प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढी पहिरोबाट भएको मानवीय तथा भौतिक