५ आश्विन २०८३, सोमबार

बैंक

एभरेष्ट बैंक र कर्मचारीहरुको तर्फबाट भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंकले हालै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत दुई करोड एकाउन्न लाख रुपैँया र आफ्ना कर्मचारीहरुको तर्फबाट साठी लाख चौवन्न हजार छ सय