बैंक « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

बैंक

मौद्रिक नीतिको लागि राष्ट्र बैंकद्वारा सुझाव दिन आग्रह, यसरी दिनुहोस सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको लागि सुझाव माग गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको लागि आफ्नो राय सुझाव दिनको लागि आग्रह गरेको हो ।  राष्ट्र बैंकले सुझावहरु अनुसन्धान विभागको इमेल आइडी [email protected] मा पठाउन आग्रह गरेको छ । राष्ट्र बैंकले विभिन्न ब्यबसायी, संघ, संस्थासंग