बैंक « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

बैंक

कोर बैंकिङ्ग सिस्टम स्तरोन्नतिकाे लागी अषाढ ४ गतेदेखि ७ गतेसम्म नबिल बैंकको शाखा बन्द हुने

काठमाडौं । नबिल बैंकको अषाढ ४ गते शुक्रबारदेखि अषाढ ७ गते सोमबारसम्म सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द हुने भएको छ । बैंकको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले अषाढ ७ गते बिहान ९ बजेसम्मका लागी कारोबार बन्द हुने भएको हो । बैंकले सूचना जारी गर्दै बैंकको सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग,