बैंक « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

बैंक

नबिल बैंकको नयाँ व्याजदर सार्वजनिक, यस्तो छ नयाँ ब्याजदर

काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि असार १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचत खातामा २.५१ प्रतिशतदेखि ४.५१ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ५.०१ प्रतिशतदेखि ७.०१ प्रतिशतसम्म