बैंक « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

बैंक

‘साना किसानहरु भएको देशमा कृषिमा वैदेशिक लगानी साना माछाले ठूला माछा खाएजस्तो हुन्छ’: पूर्व गर्भरनर क्षेत्री

काठमाडौं । राष्ट्रिय खाद्य बैंकको आयोजनामा कृषिका कुरा भाग–१ अन्तर्गत विज्ञहरू बीच भर्चुअल छलफल सम्पन्न भएको छ । उक्त छलफल कृषिमा राज्यको नीति नियम, विधि र प्रकृयाको विश्लेषण, वजेटमा कृषि सम्बन्धी व्यवस्था, अध्ययन अनुसन्धान मार्फत कृषि क्षेत्रको विकास विषयमा केन्द्रीत थियो । उक्त छलफलमा नेपाल राष्ट बैकका पूर्वगर्भरनर तथा राष्ट्रिय