बैंक « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

बैंक

बैंकहरूले कर्जा असुली ढिलो हुँदा जरिवाना लगाउन नपाउने, ग्राहकहरूलाई राहत

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुली ढिलो हुँदा जरिवाना लगाउन नपाउने भएका छन् । कोरोना संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि सकिएको ७ दिनसम्म ग्राहकबाट कर्जा असुलीमा कुनै पनि पेनाल्टी लिन नपाउने भएका हुन् । केन्द्रिय बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक