बैंक « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

बैंक

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र जेठ २५ गतेदेखि बिक्री खुला गरिने, ब्याज कति छ ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न गत वैशाख २२ गते राष्ट्रिय वाणिज्य बैंकलाई