बैंक « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

बैंक

सेयरधनी मख्ख बनाएको कामना सेवाको लोभलाग्दो वित्तीय प्रगति, ४६.४० प्रतिशत बढायो नाफा

काठमाडौं । कामना सेवा विकास बैंकको नाफामा व्यापाक सुधार देखिएको छ । तीन महिनामै बैंकले साढे १७ करोड बढी खुद नाफा आर्जन गरेको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको असोज मसान्तसम्ममा बैंकले १७ करोड ४९