बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

ग्रामीण विकास र समाज लघुवित्तको एकीकृत कारोबार कात्तिक २ गतेदेखि सुरु हुने

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरपछि कात्तिक २ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त यी दुई लघुवित्त संस्थाले मर्जपछि संयुक्त रुपमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड नामबाट कारोबार गर्नेछन्। मर्जपछिको एकीकृत संस्थाको मुख्य