बैंक « Arthapath.com
३० असार २०८३, मंगलबार

बैंक

एनआईसी एशिया बैंकद्धारा लिलाम सम्पत्ति बिक्रीका लागि अनलाइन पोर्टल सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विस्तृत जानकारी सरल ढंगले उपलब्ध गराउने उद्देश्यले नयाँ अनलाइन पोर्टल सार्वजनिक गरेको छ। बैंकले बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी सम्पूर्ण सूचना एकै ठाउँमा पाउन सकिने सुविधा सहितको पोर्टल सञ्चालनमा ल्याएको हो। ग्राहकले