२ आश्विन २०८३, शुक्रबार

बैंक

ज्योति विकास बैंकको मोबाईल एपबाट हवाई टिकट खरिद गर्दा ५०० रूपैयाँ क्यासब्याक

काठमाडौं। ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग App, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा बैंकले ५०० रूपैयाँ क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ। दशैंको अवसरमा ग्राहकहरूलाई सहज र लाभदायक यात्राको सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले योअफर सार्वजनिक गरेको हो। यस योजनाअन्तर्गत, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी जुनसुकै घरेलु एयरलाइन्सको